काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत करसहित नगद लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीको यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृती दिएर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरनधीले पाउनेछन् ।
FACEBOOK COMMENTS