काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक सुरू भएको छ । बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरअघि सुरू भएको हो ।
बैठकमा पार्टीको विशेष महाधिवेशनको मिति तय गर्ने र मुलुकभर भर्खरै भएको विपद्पछिको अवस्थाको बारेमा छलफल हुने बताइएको छ ।
साथै बैठकमा विशेष महाधिवेशनका प्रतिनिधि छनोट लगायत विषयमा पनि छलफल हुने बताइएको छ ।
FACEBOOK COMMENTS