लक्ष्मी पुजाको साँझ झलमल टियु क्रिकेट मैदान (फोटो फिचर)
कर्पोरट खबर
9:39 pm, सोमबार, कात्तिक ३, २०८२
137Shares
काठमाडौँ । तिहारको लक्ष्मी पुजाको साँझ किर्तिपुर स्थित टियु क्रिकेट मैदानको सुन्दर दृश्य अन्यन्तै सुन्दर देखिएको छ । निर्माण अन्तिम चरणमा रहेको मैदानमा फ्लडलाइटका ६ वटै टावर ठड्याइएर अहिले लाइटको परिक्षण भइरहेको छ ।
FACEBOOK COMMENTS