काठमाडौं । आइसिटी अवार्डकोर्ड को ब्रोडका स्टिङ पार्टनरमा हिमालय टिभी ,स्टार्टअप र इन्नोभेसनको विशेषशे शो प्रसारण हुने आइसिटी अवार्ड २०२५ को ब्रोडका स्टिङ पार्टनरकालागि हिमालय टिभी एचडी सँग सहकार्य गरिएको छ ।
उक्त सम्झौता पत्रमा हिमालय टिभीको तर्फबाट कार्यकार्यकारी निर्देशक श्याम कँडेल र आइसिटी अवार्ड तर्फबाट राजन लम्सालले हस्ताक्षर गरेका हुन् । हिमालय टिभीका कार्यकारी निर्देशक श्यम कँडेलडले आइसिटी अवार्डसँर्ड सँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउँदै यसले स्टार्टअप र उद्यमी हरूलाई प्रवद्र्धन गर्न र सिस्टमको विकासमा महत्वपूर्ण सहयाग पुर्याउने बताए ।
अगामी मंसिरको पहिलो हप्ताबाट कार्यक्रर्यम प्रसारण गर्न सुरू गरिने छ । कार्यक्रर्यममा पाँच एपिसोड प्रसारण हुनेछ । विशेष एपिसोडमा उत्कृष्ट स्टार्टअप, प्रडक्ट र इन्नोभेसन विधाकाप्रतस्प्रर्धीहरूको आईडिया , प्रस्तुतितुति तथा पिचिङलाइ टेलिभिजनमा प्रशारण गरिने बताइएको छ । साथै पुसमा आयोजना हुने आइसिटी अवार्ड २०२५ को ग्राण्डफिनाले पनि हिमालय टिभीबाट प्रत्यक्ष प्रसारण हुनेछ ।
आइसिटी अवार्ड सूचना तथा सञ्चार प्रविधिक्षेत्रको एकप्रतिष्ठित अवार्ड कार्यक्रर्यम हो । आइसिटी अवार्डलेर्डले नेपालको डिजिटल क्षेत्रमा काम गरिरहेकालाई प्रोत्साहन तथा महत्वपुर्ण योगदान दिएकालाई सम्मान गर्दैआएको छ ।
कार्यक्रर्यमको ग्राण्ड फिनालेमा नेपालभित्र विभिन्न १४ विधार दक्षिण एसियाका देशहरूलाई समेटेर साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड वितरण हुनेछ । साथै सातै प्रदेशका एक एक उत्कृष्ट स्टार्टअपहरूलाई समेत सम्मान गरिने छ । उत्कृष्टहरू छनौट गर्नकाका लागि १४ बढीको समिति र १५ जना बढीको विशिष्ट सल्लाहका समित रहने बताइएको छ ।

FACEBOOK COMMENTS