काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की छठ पूजामा सहभागी हुने भएकी छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री कार्की आज दिउसो सवा ४ बजे काठमाडौँको कमल पोखरीस्थित छठ घाटमा सहभागी हुने भएकी छन् ।
आज छठ पर्वको मुख्य दिन छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउने गरिन्छ ।
FACEBOOK COMMENTS