काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले खतराको झण्डा उठाउनेलाई नै दुश्मन देखेपछि दुर्घटनामा पर्ने टिप्पणी गरेका छन् ।
रास्वपाका पुर्व सांसद सन्तोष परियारले पार्टी छोडेपछि कार्कीले यस्तो टिप्पणी गरेका हुन् ।
उनले समस्याहरू गल्छी भन्दा गहिरा भएको बताउदै जति नराम्रो खबर ल्याए नि हुलाकीलाई गाली नगर्न आग्रहसमेत गरेका छन् ।
उनले भनेका छन् ।
समस्याहरू गल्छी भन्दा गहिरा छन् । खतराको झण्डा उठाउनेलाई नै दुश्मन देखे पछि दुर्घटनामा त पर्छ, पर्छ । भन्छन् नि, ’ जति नराम्रो खबर ल्याए नि हुलाकीलाई गाली नगर ।’

सन्तोष परियारको राजीनामा पत्रमा के छ ?

FACEBOOK COMMENTS