काठमाडौं । ‘जेन–जी मुभमेन्ट अलायन्स,’ ‘काउन्सिल अफ जेन–जी,’ सात प्रदेशका संयोजकहरु र ‘जेन–जी फ्रन्ट’ले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष एकीकृत ’जेन–जीको नेतृत्वमा भएको जनआन्दोलनको
जनादेश सम्बन्धमा जनआन्दोलनकारी र राज्यपक्षबीचको प्रस्तावित सम्झौतापत्र’ बुझाएका छन्।
FACEBOOK COMMENTS