काठमाडौं । ताप्लेजुङको सिदिङवा गाउँपालिका ५ लिम्बुदिन बजारमा आगलागी भइरहेको समाचार प्राप्त भएको छ ।
अनिल तामाङको घरमा विद्युत सर्ट भएर आगलागी भएको स्थानीयहरूको भनाई छ । थप विवरण आउन बाँकी छ ।
Corporate Khabar
FACEBOOK COMMENTS