काठमाण्डौं– एनआई सी एशिया बैंकको नयाँ साखा बिर्तामोड नगरपालिका चारपानमा शुरु भएको छ । बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीबाट समुद्घाटन भई शुरु भएको हो ।
मुलुकभर २२५ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक भएको दाबी गदै आएको छ
FACEBOOK COMMENTS