काठमाडौं । जनमत पार्टीले राष्ट्रिय धोती दिवस मनाएको छ ।
बिहीवार अंग्रेजी नयाँ बर्षको दिन विहिबार जनमत पार्टीले देशका विभिन्न स्थानमा धोती दिवस मनाएको हो ।
पार्टीका नेता–कार्यकर्ताहरूले धोती–कुर्ता लगायत मौलिक पोशाक लगाएर र्याली निकालेका थिए । जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले धोती लगाएर काठमाडौंको माइतीघर मण्डला, जनकपुर, वीरगन्जलगायतका स्थानमा धोती दिवस मनाएका छन् ।
FACEBOOK COMMENTS