काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले झापा–५ मा अध्यक्ष केपी ओली जोखिममा नभएको दाबी गरेका छन् ।
२१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा बालेन साहसँग प्रतिस्पर्धा हुने भए पनि कुनै जोखिम नरहेको पोखरेलले बताएका हुन् ।
‘सामाजिक सञ्जालमा हुने हल्लाले प्रभाव पारेको छ । झापा ५ का मतदाताले पपुलिज्ममा विश्वास गर्दैनन्,’ पोखरेलले भने, ‘झापा ५ मा सुरक्षित अवस्थामा छौँ ।
कुनै पनि जोखिमको अवस्था छैन भन्ने पार्टीको विश्लेषण छ ।
FACEBOOK COMMENTS