काठमाडाैं । सामसङ नेपालले होली अफरको साथ आफ्ना वाशिङ मेसिन र रेफ्रिजिरेटरमा आकर्षक छुट र एक्सचेन्ज बोनस योजना घोषणा गरेको छ।
यो अफर फेब्रुअरी १ देखि मार्च १४, २०२६ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा लागू हुनेछ।
अफरअन्तर्गत वाशिङ मेसिन र रेफ्रिजिरेटरका विभिन्न प्रकारमा आकर्षक छुट तथा क्यासब्याक र सरल फाइनान्स सुविधा उपलब्ध हुनेछ।
ग्राहकहरूले ७ के.जी देखि १२ के.जी सम्मका ए-आइ इकोबबल वाशर ड्रायर, फ्रन्ट-लोड, र सेमी-अटो मेटिक टप-लोड वाशिङ मेसिनहरूमा अधिकतम २३ प्रतिशत सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्। त्यसै गरी, सिंगल डोर, डबल डोर र साइड-बाई-साइड रेफ्रिजरेटरहरुमा १७% सम्मको क्यासब्याक उपलब्ध छ।
सामसङ वाशिङ मेशिनहरुमा डीआईटी मोटरमा २० वर्षको वारेन्टी तथा ४००भीसम्मको भोल्टेज फ्लक्टुएसनबाट सुरक्षा, र रेफ्रिजरेटरहरुमा ३००भी सम्मको भोल्टेज फ्लक्टुएसनबाट सुरक्षा उपलब्ध छ जसले गर्दा दीर्घकालीन टिकाउपन सुनिस्चित हुन्छ। सबै मोडेलमा नि:शुल्क इन्स्टलेसन उपलब्ध छ।

वाशिङ मेसिन अफर:
काटेगोरी क्षमता क्यासब्याक (सम्म)

साथै, सामसङ इन्स्टाफाइनान्स सेवा, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड द्वारा सञ्चालित, मार्फत ग्राहकहरूले आफूसुखद अनुसारका सामसङ होम अप्लायंस् ब्याजदरमा सजिला ईयमआई विकल्पसँग प्राप्त गर्न सक्छन्।

प्रक्रिया झन्झटमुक्त छ र केवल तपाईंको नागरिकता चाहिन्छ। साथै, नयाँ सामसङ टिभी वा होम अप्लायंस्मा अपग्रेड गर्न चाहने ग्राहकहरूले आर्कोस्टोर मार्फत वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरहरूबाट सिधै आफ्ना पुराना उपकरणहरू एक्सचेन्ज गर्न सक्छन्।

साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड द्वारा सञ्चालित , सामसङ इन्स्टाफाइनान्स सेवामार्फत ग्राहकहरूले आफूले चाहेको सामसङ होम अप्लायंस्हरु ब्याजदरमा सजिलो ईएमआईविकल्पसहित प्राप्त गर्न सक्छन्। प्रक्रिया झन्झटरहित छ र नागरिकता मात्र आवश्यक पर्छ।

यसका साथै, नयाँ सामसङ होम अप्लायंस्हरुमा अपग्रेड गर्न चाहने ग्राहकहरूले आर्कोस्टोर वा नेपालभरिका अधिकृत सामसङ रिटेल स्टोरहरूमार्फत आफ्ना पुराना उपकरणहरू साट्न (विनिमय)सक्छन्।
FACEBOOK COMMENTS