काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई समर्थकले स्कर्टिङसहित निर्मल निवास पुर्याएका छन् ।
शुक्रबार झापाबाट हेलिकप्टरमा काठमाडौं फर्किएका शाहलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न दुर्गा प्रसाईंसहित ठूलो संख्यामा समर्थक पुगेका थिए ।
उनीहरूले शाहलाई निर्मल निवास नै पुर्याएका हुन् ।

FACEBOOK COMMENTS