१ बजेसम्म खस्यो ४४ लाख मत, कुन प्रदेशमा कति ?
कर्पोरट खबर
1:49 pm, बिहीबार, फाल्गुन २१, २०८२
काठमाडौं । बिहीबार दिउँसो १ बजेसम्म देशभरि ४४ लाख मत खसेको छ ।
बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले जारी छ ।
१ बजेसम्मको अवधिमा ४४ लाख ५५ हजार ७९० मत खसेको हो ।

FACEBOOK COMMENTS