काठमाडौं । गृहमन्त्रीबाट राजीनामा दिएका सुधन गुरुङले गृह मन्त्रालयमा बिदाइ भेट गरेका छन् ।
उनले २७ दिने आफ्नो कार्यकालमा साथ दिने कर्मचारीलगायतलाई धन्यवाद दिएका छन् । आजै गुरुङले राजीनामा दिएका थिए ।