काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य यथावत राखेको छ ।
निगमले आज सूचना जारी गर्दै पेट्रोल, डिलेज, ग्यासको मूल्य यथावत राखेको जनाएको छ ।
इन्डियन आयल कर्पोरेशनबाट नयाँ खरिद मूल्य प्राप्त गरेको भएपनि नेपालमा भने मूल्य यथावत राखेको जनाएको छ ।
निगमनका अनुसार अझै निगमलाई ६२ करोड ८६ लाख रुपैयाँ घाटा हुने जनाएको छ ।


