रास्वपा सुदूरपश्चिमको सभापतिमा प्रकाश विष्ट विजयी
कर्पोरट खबर
11:53 am, मंगलबार, असार २, २०८३
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिमको सभापतिमा इन्जिनियर प्रकाश विष्ट विजयी भएका छन्।
- विष्टले ३५८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी जनकसिंह धामीले १५४ मत मात्र पाए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिमको सभापतिमा इन्जिनियर प्रकाश विष्ट विजयी भएका छन् ।
निर्वाचित भएका विष्टले ३५८ मत पाए भने उनका प्रतिस्पर्धी जनकसिंह धामीले १५४ मत पाएका छन् ।