रास्वपा महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी
कर्पोरट खबर
7:18 pm, शुक्रबार, असार १२, २०८३
- रास्वपा महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी भएकी छन्।
- उनका प्रतिस्पर्धीमा जुली यादव, विदुषी शर्मा, कामिनी चौधरी र रिमा विश्वकर्मा थिए।
काठमाडौं । रास्वपा महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी भएकी छन् ।
महिला सहमहामन्त्रीतर्फ जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी, र रिमा विश्वकर्मा उनका प्रतिस्पर्धी थिए ।