काठमाडौं । गृहमन्त्री सुधन गुरूङ सुनसरी जाने भएका छन्। बिहीबार प्रधानमन्त्री बालेन साहसँग छलफल गरेपछि मन्त्री गुरूङ सुनसरी जान लागेको प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले जानकारी दिए।
‘सम्माननीयज्यूसँग छलफल गरेपछि गृहमन्त्रीज्यू सुनसरीका लागि निस्किनुभएको छ,’ उनले भने। उनीसँगै मधेसका सांसदहरू पनि जान लागेका छन्।