काठमाडौं । आज बिहान मन्त्रिपरिषद् बैठक बस्दैछ ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बिहान साढे ११ बजे बस्ने गरि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने छ ।