काठमाडौं । कांग्रेसको १५औं महाधिवेशनमा पूर्वसभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् ।
कांग्रेसले देउवालाई प्रमुख अतिथिको निम्तो पठाएको थियो ।
तर उनी महाधिवेशनमा नजाने संस्थापनइतर पक्षको केन्द्रीय महाधिवेशन निर्वाचन समितिका संयोजक एगराज पोखरेलले जानकारी दिए ।
उनका लागि महाधिवेशन आयोजकका तर्फबाट औपचारिक निम्तो गइसकेको थियो ।