काठमाडौँ, भदौ ३१ – भारतको झारखण्डस्थित गुमलामा श्रीमानको हत्या आरोपमा एक महिला र उनका प्रेमीलाई गाउँलेले रामधुलाई हुने गरि पिटेका छन् ।
झारखण्डको गुमला जिल्लास्थित डेंगडीह गाउँमा बस्ने मारियानस कुजूरलाई उनकी श्रीमती नीलम र प्रेमी सुदीप डुंडुंगले हत्या गरेका छन् ।
प्रेमी सुदीप आफ्ना साथी लिएर त्यहाँ पुगेको र सोमवार प्रेमीका नीलमसँग मिलेर उनका पतिको हत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
अहिले घटनाबारे प्रहरीले अनुसन्धान भईरहेको छ ।
FACEBOOK COMMENTS