काठमाडौं उपत्यकामा थपिए ७ सय ५५ जना कोरोना संक्रमित
कर्पोरट खबर
10:53 am, बिहीबार, असोज ८, २०७७
काठमाडौं, आश्विन ८ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७५५ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जना संक्रमित भेटिएका छन् ।
FACEBOOK COMMENTS