काठमाडौं, असोज ९ – चालु आर्थिक वर्षको पहिलो दुई महिना (साउन र भदौ)मा भारतबाट ९१ लाख ९९ हजार केजी आलु आयात भएको छ। भारतबाट नेपालमा तरकारी खाने आलुको आयात हुने गरेको छ।
यो अवधिमा २३ करोड २१ लाख रूपैयाँ बराबरको आलु आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ। यसबाट सरकारले २ करोड रूपैयाँ राजस्व असुल गरेको छ।
FACEBOOK COMMENTS