काठमाडौं, असोज १४ – कोरोना भाइरसको संक्रमणका कारण चैतदेखि विद्यालय बन्द छन् । बालबालिका विद्यालय जान मात्र होइन, घर बाहिर खेल्न जान पनि पाएका छैनन् ।
यस्तोमा उनीहरु भुल्ने माध्यम बनेको छ मोबाइल र टेलिभिजन । धेरै विद्यालयले अनलाइनमार्फत पढाइरहेकाले पनि बालबालिका, मोवाइल वा टेलिभिजन बाहेक बस्दैनन् ।
यसले बालबालिकामा आँखाको समस्या बढ्दै गएको छ ।
FACEBOOK COMMENTS