काठमाडौँ, असोज १६ – पछिल्लो २४ घण्टामा कोरोनाका कारण ११ जनाको मृत्यु भएको छ। यो सँगै मृत्यु हुनेको संख्या ५ सय २० पुगेको छ।
यस्तै देशभर २७ सय २२ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा ३३ सय ७ जना कोरोना मुक्त भएका छन्।
FACEBOOK COMMENTS