काठमाडौं, असोज २१ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको चौथो दिन आज (बुधबार) बढेको छ । आज नेप्से १४.६८ अंकले बढेर १ हजार ६ सय दशमलव ९७ विन्दुमा कायम भएको छ ।
नेप्सेका अनुसार बुधबार ३ अर्ब ३५ करोड ८५ लाख बढीकोे कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये २ वटा समूहबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ ।
FACEBOOK COMMENTS