काठमाण्डौँ — लोकसेवा आयोगले १०६ कर्मचारीलाई कारबाहीको सिफारिस गरेको छ ।
सरकारी सेवामा रहेर अनियमितता गर्ने कर्मचारीलाई सरकारसमक्ष कारबाहीको सिफारिस गरिएको हो ।
ती मध्ये ३८ जना कर्मचारीलाई बर्खास्त गर्न भएिको छ ।
३८ जनालाई नसिहत दिन र २४ जनालाई तलब वृद्धि रोक्न भनिएको छ ।
त्यस्तै छ जनालाई बढुवा रोक्न भनिएको छ।
निजामति सेवा ऐनअनुसार विभिन्न सेवा समूह सञ्चालन गर्ने निकाय वा मन्त्रालयले निजामती कर्मचारीलाई सजाय गर्नुपर्ने प्रावधान छ ।
— अन्नपूर्ण
FACEBOOK COMMENTS