शेयर बजारको प्रिओपनिङ सेसनमा १४ अंकको वृद्धि
कर्पोरट खबर
6:08 am, बिहीबार, कात्तिक १३, २०७७
काठमाडौँ, कात्तिक १३ – नेपाल स्टक एक्स्चञ्जमा यो हप्ताको अन्तिम दिन विहीबार प्रिओपनिङ सेसनमा नै राम्रो वृद्धि भएको छ । प्रि ओपनिङ सेसनमा १४ दशमबल १९ अंकले बजार बढेको छ ।
FACEBOOK COMMENTS