काठमाडौं, कात्तिक २० – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको अन्तिम दिन आज (बिहिबार) घटेको छ । आज नेप्से ४.४७ अंकले घटेर १ हजार ६ सय ३६ दशमलव १७ विन्दुमा कायम भएको छ ।
नेप्सेका अनुसार आज २ अर्ब ८४ करोड २४ लाख ६९ हजार १७७ को कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये ४ वटा समूह बाहेक अन्य सबै राताम्मे भएका छन् ।
FACEBOOK COMMENTS