काठमाडौं, मंसिर ११ – राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर रवीन्द्रकुमार शाक्यको कोरोना संक्रमणबाट निधन भएको छ।
शाक्यको आज विहान ४ बजे काठमाडौंको मेडिसिटी अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ। उनको दुई दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको र आज विहान निधन भएकाे अस्पतालकी जनसम्पर्क अधिकृत मनिता पोखरेलले जनाकारी दिइन्।
FACEBOOK COMMENTS