काठमाडौं, २९ मंसिर – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दोस्रो दिन आज (सोमबार) हरियाली छाएको छ । आज नेप्से ५६.७२ अंकले बढेर दुई हजार ६७ दशमलब १७ विन्दुमा पुगेको छ भने ७ अर्ब २० करोड ४१ लाख ३६ हजार ९२३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये हाइड्रोपावर समूहबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ ।
FACEBOOK COMMENTS