काठमाडौं, पुष ३ – गृहमन्त्रालयले शुक्रवार १८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ। गृह मन्त्रालयका सहसचिव ढुण्डीप्रसाद निरौला प्रजिअको रूपमा ललितपुर सरुवा भएका छन्। त्यस्तै, गृहकै सहसचिव वासुदेव दाहालको धनकुटा सरुवा भएको छ ।
Corporate Khabar
FACEBOOK COMMENTS