काठमाडौं, पुष ७ – थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ। हाल ४ सय १३ जना क्वारेन्टाइनमा छन्।
Corporate Khabar
FACEBOOK COMMENTS