काठमाडौँ, ८ पुस – बुधबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । नबिल बैंक, एनआइसी एसिया, एनसीसी बैंक, प्रभु बैंक, मेगा बैंक र नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधक कारोबार भएको छ ।
बुधबार नेप्सेमा ७ दशमलब ०४ अंकको वृद्धिसँगै ६ अर्ब ८६ करोड २४ लाख बराबरको करोबार भएको छ ।
FACEBOOK COMMENTS