काठमाडौं, पुस १० – नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष समेत रहेका प्रचण्डका बुहारी बिना मगरले राजीनामा दिएपछि खाली रहेको खानेपानी मन्त्रालयको जिम्मेवारी मणि थापाले पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी पृष्ठभूमिका थापालाई खानेपानी मन्त्रीमा नियुक्त गरेका हुन् । उनले राष्ट्रपतिबाट पद तथा गोपनियताको शपथ लिइसकेका छन् ।
नेकपा विभाजित बनेपछि बिना मगरले राजीनामा दिएपछि सो मन्त्रालयमा मन्त्री पद रिक्त थियो ।
FACEBOOK COMMENTS