काठमाडौं, पुस १८ – जैमिनी नगरपालिका–५ बिनामारेस्थित ज्ञानोदय आधारभुत विद्यालयका प्रधानाध्यापक नारायण पौडेलले आफ्नो जन्म दिनमा विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन्।
प्रधानाध्यापक पौडेलले आफूले पढाउने विद्यालयमा रहेका ५१ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन्। पौडेलले बाँडे । सबै विद्यार्थीलाई कपडा बाँडेर उनले पुस १५ गते आफ्नो जन्म मनाएका हुन्।
पौडेलले २८ हजार बराबरको न्यानो कपडा एक वितरण गरिएका शिक्षक राम पौडेलले जानकारी दिए।
FACEBOOK COMMENTS