काठमाडौं, पुस २४ – बिहीवार प्रतितोला छापावाला सुनको मूल्य ९५ हजार ४ सय रहेको थियो । भने आज तोलामा १ सयले कमि आई प्रतितोला सुन ९५ हजार ४ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधवार प्रतितोला सुनको मूल्य ९६ हजार ७ सय रहेको थियो
त्यस्तै आज तेजावी सुको मूल्य ९४ हजार ८ सय रहेको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्यमा स्थिरता छाएको छ । बिहीवार चाँदीको मूल्य १ हजार ३ सय ३० रहेको थियो । भने आज पनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।
FACEBOOK COMMENTS