काठमाडौं, माघ २१ – ग्लोबल आइएमई बैंकले मंगलबार थप तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले सुनसरीको रामधुनी नगरपालिका ५ झुम्कामा, दाङको लमही नगरपालिका ५ लमहीमा र पूर्वी रुकुमको सिस्ने गाउँपालिका ६ छिप्रिदहमा आफ्ना नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो ।
तीनवटा नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या २६७ पुगेको छ ।
FACEBOOK COMMENTS