काठमाडौं, माघ २७ –मन्त्रिपरिषद्ले दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्ले दुई चरणमा निर्वाचन हुने प्रदेशहरु र त्यसअन्तर्गतका जिल्ला विभाजन गरेको हो।
वैशाख १७ मा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चि प्रदेश अन्तर्गतका ४० जिल्लामा निर्वाचन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ। त्यस्तै, वैशाख २७ गते प्रदेश १, बागमती र कर्णाली प्रदेश अन्तर्गत ३७ जिल्लामा निर्वाचन हुनेछ।
FACEBOOK COMMENTS