काठमाडौं, माघ २८ – नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक निकायले स्वतन्त्र र निष्पक्ष ढंगले काम गरुन् भन्ने चाहेको बताएका छन्।
‘हामीले अरु केही चाहेको हैन, हाम्रा सम्मानित् संवैधानिक निकायहरुलाई स्वतन्त्र र निष्पक्ष ढंगले कसैको डर त्रास नमानी र जनभावनाअनुरुप निर्णय गरुन् भन्ने हो,’ प्रचण्डले बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै भने, ‘त्यसैगरी ओलीजीलाई के भनौं भने फेरि १० लाख जनता लिएर बालुवाटार र सिंहदरबार घेर्न आउन नपरोस्।’
केपी ओलीले चुनावी नौटंकी गरिरहेको बताउँदै त्यसको भ्रममा कोहि पर्न नहुने उनको जिकिर थियो।
FACEBOOK COMMENTS