काठमाडौं, फागुन २३ – नेकपाका नेता भीम रावलले केपी शर्मा ओली कुन पार्टीको प्रधानमन्त्री भन्दै प्रश्न गरेका छन् ।
संसद् बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, “केपी ओली अहिले कुन पार्टीको प्रधानमन्त्री ? आफैँ हत्या गरेको प्रतिनिधि सभामा अध्यादेश किन ?”
FACEBOOK COMMENTS