काठमाडौं, २६ फागुन – नागरिक लगानी कोषले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत निःसहाय सेवा सदन ज्येष्ठ नागरिक आवास गृहलाई २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
कोषका निमित्त कार्यकारी निर्देशक डा. इन्द्रकुमार कट्टेलले निःसहाय सेवा सदनका उपाध्यक्ष करुणा गोविन्द श्रेष्ठलाई सहयोग हस्तान्तरण गरेका छन् ।
FACEBOOK COMMENTS