पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु
कर्पोरट खबर
11:27 am, आइतबार, चैत २९, २०७७
काठमाडौं, चैत २९ – पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
यस सँगै मृतकको संख्या ३ हजार ४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
FACEBOOK COMMENTS