काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले कोरोना महामारीको समयमा बीमा शुल्क तथा तिर्न नसकेका बीमितलाई छुट दिने भएको छ ।
बीमालेख नवीकरण गर्न नसकेका बीमितलाई असार ३१ गतेभित्र नवीकरण गरेमा विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ ।
Corporate Khabar
FACEBOOK COMMENTS