काठमाडौं । गोर्खाको घलाङकी कृष्णकुमारी तिवारी ७८ वर्षकी भइन् । तर, सामाजिक सञ्जालमा चर्चित उनका नृत्यमा देखिने जोश र उत्साह हेर्दा युवा अवस्थाको जस्तो छ ।
बाल्यकालमा ‘सामाजिक बन्धन र परिवारको डरले’ नाच्न नपाएको बताउने तिवारी रहर पूरा गर्न पाउँदा दङ्ग छिन् । छिमेकी १९ वर्षीया सुनिता बानियाँले टिकटकमा हालिदिएपछि चर्चामा आएकी उनी भन्छिन्, ‘मेरो प्राण नाचेरै जाओस् ।’
हेर्नुहोस् बीबीसी नेपाली सेवाका लागि कमल परियारले बनाएको भिडियो–
FACEBOOK COMMENTS