आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट
कर्पोरट खबर
4:08 pm, मंगलबार, असोज १२, २०७८
काठमाडौं । असोज १२ – आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा ठ्याक्कै १० प्रतिशतले बढेको छ भने मैलुङ खोला जलविद्युत् कम्पनीका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
FACEBOOK COMMENTS