काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेका छन् । शुक्रबार देउवाले मन्त्रिपरिषद विस्तार गरेर सपथका लागि राष्ट्रपति कार्यालयमा सिफारिस पठाएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार चार वटै पार्टीबाट मन्त्री नियुक्त गरेर प्रधानमन्त्रीले राष्ट्रपतिको पठाएका हुन् । देउवाले राष्ट्रपतिको पठाएको सिफारिस अनुसार चारै दलबाट मन्त्री बन्ने भन्नेको कार्य विभाजन पनि गरिएको छ ।
यस्तो छ कार्य विभाजन
मन्त्रीहरुको जिम्मेवारी
नेपाली काँग्रेस
बालकृष्ण खाँड, गृह
ज्ञानेन्द्रबहादुर कार्की, सञ्चार
डा. नारायण खड्का, परराष्ट्र
उमा रेग्मी, महिला बालबालिका
उमाकान्त चौधरी, खानेपानी
डा. मीनेन्द्र रिजाल, रक्षा
दिलेन्द्रप्रसाद बडु, कानून
उमेश श्रेष्ठ, राज्यमन्त्री
नेकपा माओवादी केन्द्र
पम्फा भुसाल, ऊर्जा
जर्नादन शर्मा, अर्थ
देवेन्द्र पौडेल, शिक्षा
शशि श्रेष्ठ, भूमि व्यवस्था
महेश्वर जङ्ग गहतराज, युवा तथा खेलकुद
बोधमाया यादव, राज्यमन्त्री
नेकपा एस
विरोध खतिवडा, पर्यटन
रामकुमारी झाँक्री, स्वास्थ्य
किसान श्रेष्ठ, श्रम
प्रेम आले, सहरी विकास
जसपा
राजेन्द्र श्रेष्ठ, कृषि
रेणु यादव, भौतिक पूर्वाधार
रामसहाय यादव, वन
प्रमोद साह, सामान्य प्रशासन
FACEBOOK COMMENTS