रुसको तारस्तान क्षेत्रमा एक शहर नजिक एल–४१० विमान आइतवार दुर्घटनाग्रस्त हुँदा १६ जना मारिएको र सातजना घाइते भएको रोयटर्स समाचार संस्थाले खबर दिएको छ ।
विमान दुईवटा इन्जिन भएको छोटो दायराको ट्रान्सपोर्ट एयरक्राफ्ट थियो । रुसको उड्डयन सुरक्षाको मापदण्ड हालैका वर्षमा सुधार भएको छ तर दुर्गम क्षेत्रहरूमा पुराना विमान दुर्घटनाग्रस्त हुने गरेका छन् ।
FACEBOOK COMMENTS