सामान्य प्रशासनमन्त्री गुप्ताको सफलता : संविधानपछिको महत्वपूर्ण विधेयक प्रतिनिधि सभामा पेस
काठमाडौं । संविधानपछि सबैभन्दा महत्त्वपूर्ण मानिएको ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ आइतबार प्रतिनिधि सभा बैठकमा पेस भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको निरन्तरको पहल र दृढ इच्छाशक्तिको परिणामस्वरूप उक्त विधेयक प्रतिनिधि सभामा पेस भएको हो । उक्त विधेयकसम्बन्धी राज्य व्यवस्था तथा सुशासन … Continue reading सामान्य प्रशासनमन्त्री गुप्ताको सफलता : संविधानपछिको महत्वपूर्ण विधेयक प्रतिनिधि सभामा पेस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed